दस्तुर:- ५ कठ्ठा सम्म रु.२००।०० ५ कठ्ठा देखि माथि १ विगाहा सम्म रु.५००।०० १ विगाहा भन्दा माथि रु.१०००।००
लाग्ने समय:- सोहि दिन र सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
सेवा दिने शाखा:- सम्बन्धित वडा कार्यालय
आवश्यक पर्ने कागजातहरु
१. निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर वा एकिकृत सम्पति कर तिरेको रसिद
४. जग्गा धनी स्वयम उपस्थित हुनुपर्ने वा निजले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपि
सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रकृया
१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२. बडा अध्यक्षले सम्बन्धित कर्मचारीलाई तोकि आदेश गर्ने ।
३. निवेदन दर्ता गर्ने ।
४. आवश्यक परेमा स्थलगत सर्जमिन तथा अन्य जाँचबुझ गरी सिफारिस गरिने छ।